Main
‘मैले प्रेमपूर्वक घुस स्वीकार गरें’
‘तीन बजेपछि कुनै काम गर्न म बाहिर निस्कें । जब ४ बजेतिर म मेरो कोठामा फर्कें, त्यतिखेर उनीहरू त्यहाँ थिएनन् तर मेरो टेबलमा १ रुपैयाँका चार वटा ढ्याक छाडेर गएका रहेछन् । मैले प्रेमपूर्वक घूस स्वीकार गरें ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।