Main
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले नै लगाए ताला
२ फागुन, काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि सभापतिका उम्मेदवार विवेक बानिया र श्रीधर श्रेष्ठले ताला लगाएका हुन् । निर्वाचन समितिले निर्देशिका अनुसार गोलाप्रथाबाट नाम राखेर मतपत्र छपाइ गर्न खोजेको छ । नमुना मत पत्र बनाएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।