Main
पूर्वविशिष्टको सुविधासम्बन्धी बेथिति रोक्न कानुनी प्रबन्ध गरौं : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको आर्थिक बेथिति रोक्न स्पष्ट कानुनी प्रबन्ध आवश्यक रहेको बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।