Main

हलिउड छाडेर युरोपमा बसाइ सर्न लागेका हुन् जस्टिन र हेली ?

जस्टिन मौसम राम्रो भएको ठाउँको खोजीमा छन् । परिवारको गोपनीयता कायम र सहरको हलचलबाट टाढा होस् भन्ने उनी चाहन्छन् । यस्तो ठाउँमा उनी श्रीमती र छोरासँग गुणस्तरीय समय बिताउन चाहन्छन् । स्रोतका अनुसार, तनाव आउने कुराबाट उनी ‘डिस्कनेक्ट’ हुन चाहन्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button