Main
उत्तर म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको मृत्यु, १०० बढी घाइते
३ चैत, काठमाडौं । उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आइतबार बिहानै भीषण आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। बीबीसीका अनुसार यो आगलागी देशको पूर्वी भागमा पर्ने कोकानी शहरको ‘पल्स क्लब’ मा भएको थियो। उक्त स्थान म्यासेडोनियाको राजधानी स्कोप्जेबाट करिब…
– यस समाचारको श्रोत : Online Khabar हो ।