Main
९ खेल, ९ फाइनल जस्तै : ग्वार्डिओला
३ चैत, काठमाडौं । म्यानचेष्टर सिटी प्रिमियर लिगको पछिल्लो खेलमा ब्राइटनसँग २-२ को बराबरी रोकिएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले अब बाँकी ९ खेल ९ फाइनल जस्तै हुने बताएका छन् । ‘९ खेल, ९ फाइनल्स’ उनले बराबरीपछि रिपोटरहरुसँग भने । बराबरीपछि प्रिमियर लिगमा पाँचै स्थानमा रहेको सिटी अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनका लागि संघर्षरत छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।