Main
कोरियामा फुटबल सिकेका मनिष डाँगी
दक्षिण कोरियामा फुटबल कला सिकेर नेपाल आएका उनले पछिल्लो समय नेपालसँगै विदेशी लिगमा समेत खेलिरहेका छन् । नेपालमा नियमित घरेलु लिग नहुँदा मनिषले बाहिर गएर खेलेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।