Main
कमर्श क्याम्पस स्ववियु अध्यक्षमा राप्रपाका ऐरीको उम्मेदवारी खारेज
४ चैत, काठमाडौं । नेपाल कमर्श क्याम्पस स्ववियुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संगठनबाट अध्यक्षमा उम्मेदवारी दिएका नविन ऐरीको उम्मेदवारी खारेज भएको छ । भर्ना प्रक्रियामा कैफियत देखिएकाले ऐरीको उम्मेदवारी खारेज भएको निर्वाचन समितिले जनाएको छ । ‘भर्ना प्रक्रियामा कैफियत देखिएको र उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता गरि पाउँ भनेर निवेदन दिएकोले अध्यक्षको उम्मेदवारी रद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।