Main
अर्जेन्टिनी टिममा परेनन् मेसी
५ चैत, काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिल विरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा भएको छ । तर टिममा स्टार खेलाडी लिओनल मेसी भने समावेश छैनन् । उनको मसल स्ट्रेनका कारण टिममा राखिएको छैन । अमेरिकी मेजर सकर लिग (एमएलएस) अन्तर्गत एटलान्टा विरुद्ध खेलमा मेसीको मसल्समा समस्या देखिएको स्थानिय मिडियाले लेखेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।