Main
पश्चिमाञ्चल क्याम्पस बाहिर अनसन र नाराबाजी, भित्र मतदान
नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन भइरहेको छ । कडा सुरक्षाबीच भित्र मतदान जारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।