Main

चलचित्र विकास बोर्डका २ सदस्यको कार्यकाल सकियो, को बन्ला नयाँ ?

काठमाडौं । कार्यकाल सकिएका चलचित्र विकास बोर्डका दुईजना सदस्य खेतुलाल बीसी र रविचन्द्र अधिकारीलाई सम्मानसहित बिदाइ गरिएको छ । मंगलबार आयोजित समारोहमा अध्यक्ष दिनेश डीसीसहितका पदाधिकारीले प्रशंसा पत्रसहित बिदाइ गरे । स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्द्धन, संरक्षण र श्रीवृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मानसहित बिदाइ गरिएको बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष डिसीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button