Main
ती राजा ल्याउने कि यी राजा फ्याँक्ने ?
जसरी राँके भूत कुनै अलौकिक शक्ति नभई प्रकृतिको एउटा रमाइलो प्रकाशीय प्रभाव हो, राजावादीहरूको अहिलेको रमाइलो पनि त्यस्तै हो । तर पनि गणतान्त्रिक शक्तिहरूको सन्त्रास उदेकलाग्दो छ, जसले बितेको १८ वर्षमा कति कमजोर गणतान्त्रिक संरचना र संस्कार बसालेछन् !
– यस समाचारको श्रोत : Online Khabar हो ।