Main
को हुन् दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट बनाउने विकास ?
५ चैत, काठमाडौं । कर्णाली प्रदेशमा आगामी वर्ष जेठ पहिलो साता हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे । कार्यक्रममा राष्ट्रिय खेलकुदको लोगो र मस्कट लगायत विषयवस्तुलाई समेटेर तयार…
– यस समाचारको श्रोत : Online Khabar हो ।