Main
कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु विजयी, सचिव र कोषाध्यक्ष नेविसंघले जित्यो
६ चैत, काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनी एक हजार ५३ मतसहित सभापतिमा विजयी भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाए । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत पाए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।