Main
हेटौंडा क्याम्पसमा र वनविज्ञानमा अखिल-नेविसंघ गठबन्धन विजयी
६ चैत, हेटौंडा । मकवानपुरको पहिलो सामुदायिक क्याम्पस हेटौंडा क्याम्पस र वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) क्याम्पसमा क्रमश: अनेरास्विवयु र नेविसंघले जित निकालेका छन् । हेटौंडा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित भएका छन् । यससँगै उनी दोस्रोपटक स्ववियु सभापति बने । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।