Main
महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले फर्कायो बिरासत
६ चैत, काठमाडौं । महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गुमेको बिरासत फर्काएको छ । नेविसंघको किल्ला मानिने उक्त क्याम्पसमा पछिल्लो पटक ०७३ र ०७९ मा एमालेनिकट अखिलले जितेको थियो । यसपटक बदला लिंदै नेविसंघले आफ्नो भत्किएको बिरासत फर्काएको छ । सबै पदमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् । सभापतिमा नेविसंघका विवेककुमार…
– यस समाचारको श्रोत : Online Khabar हो ।