Main
स्वर्ण विजेता कराते खेलाडी विप्लवले लिए सन्यास
६ चैत, काठमाडौं । १३औं सागका स्वर्ण पदक विजेता कराते खेलाडी विप्लव लाल श्रेष्ठले सन्यासको घोषणा गरेका छन् । २९ वर्षीय विप्लवले बुधबार पत्रकार सम्मेलन गरेर सन्यासको घोषणा गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनदे नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाबाट भएको दुर्व्यवहारका कारण खेलाडीका रूपमा करातेबाट सन्यास लिने निर्णय लिएको बताए । सन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।