Main
किरण र नारायणको अर्धशतकीय साझेदारीमा सुदूरले लुम्बिनीलाई हरायो
६ चैत, काठमाडौं । किरण ठगुन्ना र नारायण जोशीले अर्धशतकीय साझेदारी बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको हो । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । किरण ४३ तथा कप्तान नारायण…
– यस समाचारको श्रोत : Online Khabar हो ।