Main

तिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव फेला

६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–९ लिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव भेटिएको छ । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको हो । बुधबार मृत अवस्थामा फेला परेको भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button