Main
विराट कोहलीसँगै विश्वकप खेलेका खेलाडी आईपीएलमा अम्पायर
६ चैत, काठमाडौं । सन् २००८ मा विराट कोहलीको नेतृत्वमा रहेको भारतको यू-१९ टोलीबाट उनीसँगै विश्वकप खेलेका खेलाडी तनमय तनमय श्रीवास्तव आईपीएलमा अम्पायरको भूमिकाका देखिने भएका छन् । आईपीएल पनि खेलिसकेका श्रीवास्तव १५ वर्षपछि प्रतियोगितामा फरक पात्रका रूपमा फर्किएका हुन्। यसपटक उनी खेलाडी नभएर अम्पायरको भूमिकामा देखिने भएका हुन् । उनी आईपीएलमा खेलाडी र अम्पायर…
– यस समाचारको श्रोत : Online Khabar हो ।