Main
सिद्धार्थ बैंकका ग्राहकलाई एलकेएस डेन्टल सोलुसन्समा १० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले एलकेएस डेन्टल सोलुसन्समा १० प्रतिशत छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं बिजुलीबजारस्थित एलकेएस डेन्टल सोलुसन्समा ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।