Main

पूर्वाञ्चल क्याम्पसको अध्यक्षमा नेविसंघ र सचिवमा अखिलका उम्मेदवार विजयी

७ चैत, काठमाडौं । पूर्वाञ्चल क्याम्पस धरानमा नेविसंघका स्ववियु अध्यक्षमा नेविसंघका सागर बस्याल निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदा समाजवादी विद्यार्थी युनियन, नेपालका गणपति झाले ४४६ मत ल्याए । सचिवमा भने अनेरास्ववियुका प्रविश न्यौपानले ५८० मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघका यामनाथ गुरागाईले ६७४ मत ल्याएर निर्वाचित भएका छन् ।  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button