Main
सांसदहरूले खोजे पोखरा र गौतमबुद्ध विमानस्थलबारे उपसमितिको प्रतिवेदन
८ चैत, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा शुक्रबार प्रतिनिधिसभाका सांसदहरूले चर्को आलोचनामा उत्रिएका छन् । सार्वजनिक लेखा समितिले बाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरू आक्रोशित भएका हुन् । लेखा समितिको शुक्रबारको बैठकमा उपसमितिले अझै प्रतिवेन नबुझाएको, फेरि उपसमिति बनाउने कुरा आएको, यी दुई विमानस्थलका विषयलाई डाइभर्ट गर्न लागिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।