Main

रूसले १५० ड्रोनले हमला गरेको जेलेन्स्कीको जिकिर

१० चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शनिबार राति रूसले युक्रेनमाथि करिब १५० ड्रोनमार्फत हमला गरेको दाबी गरेका छन्। जेलेन्स्कीले आफ्नो एक्समा यसबारे जानकारी दिँदै रूसमाथि थप कडा प्रतिबन्धहरू लगाउन आह्वान पनि गरेका छन्। ‘गएराति रूसले युक्रेनमा करिब १५० ड्रोनमार्फत हमला गर्‍यो। यस हमलामा कीभमा तीन जनाको मृत्यु भएको छ, जसमा एकजना बुबा र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button