Main
लोकतान्त्रिक अपाङ्ग संघमा गगन र शेखर पक्षको प्रतिस्पर्धा, चम्लागाईं निर्वाचित
११ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित भएका छन् । चम्लागाईंले ३५१ मत ल्याई निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षका अरु दुई प्रतिस्पर्धी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित चम्लागाईं महामन्त्री गगन…
– यस समाचारको श्रोत : Online Khabar हो ।