Main

प्रधानन्यायाधीशको प्रश्न : कागजविहीन अदालतको यात्रामा अघि बढ्न तपाईंहरू तयार हो ?

१२ चैत, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा सर्वोच्च अदालत अघि बढिसकेको बताएका छन् । मंगलबार सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश राउतले उक्त कुरा बताएका हुन् । उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button