Main

च्याम्पियन्स ट्रफीको फाइनल खेलमा २ अर्बभन्दा धेरै लाइभ भ्युज

१२ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष जय शाहले च्याम्पियन्स ट्रफी फाइनलको डिजिटल भ्युअरशिपबारे नयाँ विश्वव्यापी डाटा सार्वजनिक भएकोमा खुसी व्यक्त गरेका छन्। जय शाहका अनुसार, च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल मात्र २.१ अर्ब पटक हेरिएको थियो, जबकि पूरै प्रतियोगिताभर कुल ८.७ अर्ब भ्यु पुगेको थियो। आईसीसीका डिजिटल तथा सामाजिक सञ्जाल च्यानलहरूमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button