Main
विन नेपाल लघुवित्तको एफपीओ २१ गतेदेखि खुल्ने
१३ चैत, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत २१ देखि खुल्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । चैत २१ देखि २६ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।