Main
साफको महासचिवमा नेपालका पुरुषोत्तम कट्टेल नियुक्त
काठमाडौं । नेपालका पुरुषोत्तम कट्टेल दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव नियुक्त भएका छन् । साफको कार्यकारी समितिले कट्टेललाई महासचिव पदमा नियुक्त गरेको साफले जनाएको छ । अब उनले बंगलादेशका अनवारुल हकको स्थान लिनेछन् । सन् २०१५ देखि सफको महासचिव रहेका हकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि उक्त पदक खाली थियो । पुरुषोत्तम कट्टेलले…
– यस समाचारको श्रोत : Online Khabar हो ।