Main
पालुंगो सागमा भेटियो अत्यधिक विषादी
१३ चैत, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको पालुंगो सागमा बढी मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।