Main

सेन्टर प्लाजाको आगलागीमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाइयो

१३ चैत, काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार माथिल्लो तलामा फसेकाहरूको संख्या यकिन छैन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button