Main
पुरुष टिमको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा
१२ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै अव छिट्टै प्रशिक्षक नियुक्त हुने जनाएको हो । मोन्टी देशाईको कार्यकाल सकिएपछि रिक्त रहेको प्रशिक्षक पदका लागि ७० जनाको आवेदन परेको र तीमध्ये १० जना शर्ट लिस्ट गरेर अन्तरवार्ताको…
– यस समाचारको श्रोत : Online Khabar हो ।