Main

रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगे

रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार केहीले पहिलो किस्ता पाइसकेका छन् भने अरू प्रक्रियामा छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button