Main
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
१३ चैत, काठमाडौँ । संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर उनीहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा संजालका साझा धारणाको रुपमा मागपत्र बुझाएका हुन् । निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन…
– यस समाचारको श्रोत : Online Khabar हो ।