Main
कमेडियन कुणाल कामरालाई लिएर भारतमा चर्किएको विवाद के हो ?
३६ वर्षीय स्ट्यान्डअप कमेडियनले आफ्नो शोमा उपमुख्यमन्त्री शिन्देको राजनीतिक करियरको बारेमा खोट लगाएका थिए । कामराले फिल्म ‘दिल तो पागल है’ को एउटा गीतको प्यारोडी गरेका थिए, जसमा शिन्देलाई देशद्रोही भनिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।