Main
राष्ट्रिय टिमबाट रेजिनको डेब्यू
१३ चैत, काठमाडौं । फरवार्ड रेजिन सुब्बाले नेपाली राष्ट्रिय टिमबाट डेब्यू गरेका छन् । एएफसी एसियन कप छनवट अन्तर्गत मंगलबार राती भएको मलेसिया विरुद्धको खेलबाट रेजिनिले सिनियर टिममा डेब्यू गरे । उनले ८५औं मिनेटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै नेपालको सिनियर टिमबाट पहिलो पटक खेलेका हुन् । रेजिनको डेब्यू खेलमा नेपाल मलेसियासँग २-०…
– यस समाचारको श्रोत : Online Khabar हो ।