Main
राष्ट्रिय सभाको बैठक पनि स्थगित

१३ चैत, काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेका छन् । यही कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन । आधा घण्टाका लागि स्थगित…
– यस समाचारको श्रोत : Online Khabar हो ।