Main
अनुचित मूल्यवृद्धि गर्नेमाथि कानुनी कारबाही हुन्छ : महानिर्देशक दाहाल
१३ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । बुधबार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्यवृद्धि गरेको भेटिए कानुन अनुसार कारबाही हुने बताए । उनले सिमेन्ट र डन्डीको मूल्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।