Main
नमुना बाल गृहका खेलाडीलाई उर्लाबारी नगरपालिका हङकङ परिवारको ३ लाख सहयोग
१३ चैत, उर्लाबारी । उर्लाबारी नगरपालिका हङकङ परिवारले राष्ट्रिय योग प्रतियोगिताका बिजेता नमुना बाल गृहका खेलाडीलाई नगद ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। काठमाडौंको टोखामा सम्पन्न छैटौं राष्ट्रिय योग प्रतियोगितामा स्वर्ण र रजत पदक जितेर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका ५ जना खेलाडीलाई उक्त रकम प्रदान गरिएको हो। स्वर्ण पदक जित्ने किरण मगर, स्वेच्छा…
– यस समाचारको श्रोत : Online Khabar हो ।