Main
अर्घाखाँची दुर्घटनामा मृतक तीनजनाको सनाखत
१३ चैत, बुटवल । अर्घाखाँचीमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका चारमध्ये तीन जनाको सनाखत भएको छ । सुपा देउराली मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको दुर्घटनामा परी रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना बस्याल, पश्चिम नवलपरासीको भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।