Main
ललितपुरको ओचु हाइटमा एक युवकको हत्या
१४ चैत, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । ‘उनीहरुबीच बहिनी जिस्काएको विषयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।