Main
पीएम कपमा शाहबको १०० विकेट पूरा, पुलिस १५० भित्रै अलआउट
१४ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहिसकेका स्पीनर तथा त्रिभुवन आर्मी क्लबका खेलाडी शाहब आलमले पीएम कपमा १०० विकेट पूरा गरेका छन् । अहिले भइरहेको नेपाल पुलिस क्लबसँगको खेलमा पहिलो विकेट लिँदा नै उनको १०० विकेट पूरा भएको हो । त्यसपछि उनले थप ३ विकेट र नरेन साउदले पनि ३ विकेट लिएपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।