Main

घुँडाको जोर्नी प्रत्यारोपण कसरी गरिन्छ, कति लाग्छ खर्च ?

घुँडाको जोर्नी खिएर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि घुँडाको जोर्नी प्रत्यारोपण उत्तम उपचार हो। यस शल्यक्रिया पश्चात् लाखौं बिरामीहरू घुडाको दीर्घ दुखाइबाट मुक्त भई नयाँ जीवन महसुस गर्छन्। घुँडाको जोर्नी प्रत्यारोपण सन् १९७० को दशकमा सुरु भएको थियो । हाल विश्वमा वार्षिक करिब ३६ लाख घुँडाको जोर्नी प्रत्यारोपण भएको तथ्याङ्क छ। नेपालमा सन् २००० को…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button