Main
‘शून्य समयको सदुपयोग’ भन्दै हाँसेका सांसदको भाइरल भिडियो, के हो सत्यता ?
सांसद हमालले सदनमा हाँसेर संसदीय मर्यादा उल्लंघन गरेको, सदनलाई मजाकको थलो बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । के हो यसको वास्तविकता ?
– यस समाचारको श्रोत : Online Khabar हो ।