Main

एसईईका परीक्षार्थीलाई महानगरले गन्तव्यमा पुर्‍याइदिने, कहाँ गर्ने सम्पर्क ?

१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ । आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएकोले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सहयोग गर्ने बताएको छ । परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्धन नभए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्‍याउने व्यवस्था महानगरपालिकाले गरेको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button