Main
लोड व्यवस्थापन गरी औद्योगिक क्षेत्रको लोडसेडिङ हटाइयो : प्राधिकरण
१५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोड व्यवस्थापन गरी औद्योगिक क्षेत्रको लोडसेडिङ हटाइएको जनाएको छ । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विगतमा १२ घण्टासम्म उद्योगहरुमा लोडसेडिङ हुँदै आएकोमा अहिले पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको बताए । उनका अनुसार औद्योगिक क्षेत्रका औद्योगिकहरुलाई सूचना पठाएर चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने जानकारी गराउँदै बेलुका पाँच बजेदेखि राति…
– यस समाचारको श्रोत : Online Khabar हो ।