Main
सुनको भाउमा नयाँ रेकर्ड
१५ चैत, काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।