Main
Live Update : गणतन्त्रवादी र राजावादी प्रदर्शन
१५ चैत, काठमाडौं । हामी गणतन्त्रवादी र राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा गरेको छुट्टाछुट्टै प्रदर्शनको लाइभ अपडेट गरिरहेका छौं । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।