Main
फिल्ममा स्वस्तिमाको १० वर्ष, अब अभिनयभन्दा निर्माणमा रुचि (तस्वीर)
उनले अबको १० वर्ष आफ्नो लागि विशेष हुने बताइन् । बितेको वर्ष सिकेको अनुभवलाई आउने वर्ष प्रयोग गर्न पाउने आशा उनले व्यक्ति गरिन् । भन्छिन्, ‘मैले बितेको १० वर्षमा जति कुरा सिकेँ, अब ती अनुभवलाई आगामी १० वर्षमा प्रयोग गर्न पाउँछु होला । मेरो लागि अबको १० वर्ष विशेष हुन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।