Main

मुलपानीमा २ दर्जन कुकुरलाई यातनापूर्वक गाडीमा कोचेर बेपत्ता पारियो

काठमाडौंको मुलपानीस्थित ग्रीन हिल सिटीमा एकजनालाई एउटा कुकुरले टोकेपछि सम्पूर्ण कुकुरलाई अन्तै लगेर छाडिएको छ । त्यहाँ बसोबास गर्ने एक महिलालाई कुकुरले टोकेको भन्दै गाडीमा राखेर २० हाराहारी कुकुरलाई अन्तै लगेर फालिएको स्थानीयको भनाइ छ। पशुअधिकारकर्मीहरू कुकुरको अवस्थाबारे बुझ्न जाँदा ग्रीन हिल सिटी समितिका व्यक्ति तथा त्यहाँ बस्नेहरूले तथानाम गाली गर्दै हातपात समेत गरेको सृजना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button